काठमाडौं । काठमाडौंको कोटेश्वरमा टिप्परको ठक्करबाट गएरति एक युवकको मृ’त्यु भएको । प्रहरीले दिएको जानकारी अनुसार मृ’त्यु हुनेमा मोरङ पथरीका २७ वर्षीय प्रकाश लिम्बू रहेका छन् । उनलाई म‌‌गलबार राति ११ बजेतिर टिप्परले ठक्कर दिएको थियो ।उनी प्रदेश – ३–०२६ प १८२४ नम्बरको मोटरसाइकलबाट कोटेश्वरतर्फ जाँदै गर्दा तीनकुनेमा ना १ क ४५०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार काभ्रेका ३१ वर्षीय देव लामा पनि गम्भीर घाइते भएका छन् ।

हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । लिम्बूको पनि उपचारको क्रममा राति मृ’त्यु भएको प्रहरीको भनाइ छ ।ठक्कर दिने ट्रिपरका चालकलाई कीर्तिपुरको सुन्दरीघाटबाट पक्राउ गरिएको छ । उनलाई प्रहरीले बुधबार बिहान लुकिरहेको अवस्थामा त्यहाँबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेको चालकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah