काठमाडौ । सामान्य विवादका क्रममा युवाहरुको समुहले एक जनाको का’न काटि दिएका छन् । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा भएको हो । केही युवाहरुबीच आ गो ताप्ने क्रममा वि वा द हुँदा सो घटना भएको हो । दुई युवकले ट्रक चालकको कान का टे का छन्।प्रहरीका अनुसार उनीहरूले प्रदेश१–००१ख ८१८९ नम्बरको ट्रकका चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे का’न का टे का हुन्। मोरङकै उर्लाबारी नगरपालिका ७ का उनको अहिले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

ट्रक रोकेर विराट चोकस्थित एक होटलमा राति खाना खा ई सडकमा बालिएको आ गो ताप्न गएका चालक मुखिया र ती युवकबीच वि वा द भएको थियो। सामान्य वि वा दकै क्रममा दुई युवाहरुले ट्रक चालकलाई घाइते बनाएका थिए । घटना पछि ति युवा फ रा र भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।

यो पनि, माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मधेश प्रदेशका विपक्षी दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बीच तालमेल हुने भएको छ।राष्ट्रिय सभाका १९ जना सदस्यहरु चुन्न माघ १२ गते निर्वाचन हुँदैछ। मधेश प्रदेशबाट राष्ट्रिय सभामा चुनिने २ सदस्य ९अन्य र महिला०का लागि दुवै पार्टीले भागबण्डा गरेका हुन्।अन्य तर्फको सदस्यमा एमाले र महिला तर्फको उम्मेदवारमा लोसपाका उम्मेदवारलाई मतदान गर्ने २ पार्टीबीच सहमति भएको छ। प्रदेशबाट अन्यमा एमाले उम्मेदवार उसमान अंसारी र महिलामा लोसपाका उम्मेदवार रुपा कुमारी यादव छन्।

एमाले प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपाका मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त प्रेस वक्तव्य जारी गर्दै चुनावी तालमेल भएको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah