बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अ’प’ह’रण गरी ब’ला’त्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अ’प’हर’णमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कु’टे’र ल’खे’टे’पछि उनको अपहरण गरेका थिए ।मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर ब’ला’त्कार गरेको र त्यसपछि पुनस् घरमा ल्याएर ब’ला’त्का’र गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अ’प’ह’रण गरिएको थियो ।युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा ब’ला’त्का’र ग’रेपछि पुनः घरमै लगेर ब’ला’त्का’र ग’र्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ ।पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अ’प’हरण र ब’ला’त्का’रमा सं’ल’ग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah