आज दिउँसो  प्रदेश नं. १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने मौसम पुवानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी आज राती  प्रदेश नं. १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा हल्का पानी पर्नसक्ने र हिमाली भू-भागका केही ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय