महोत्तरीमा घरेलु हिं’साका घ’टना ह्वात्तै बढेका छन् । कात्तिकदेखि पुस मसान्तसम्म २ सय १ वटा घरेलु हिं’साका घ’टनाको ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जसमध्ये १२७ वटा महिला र ७४ वटा पुरुषका ठाडो उजुरी परेका छन् । धेरैजसो महिला हिं’साका घ’टना नै छन् । दाइजो, गरिबी तथा अन्धविश्वासका कारण नै महिला घरेलु हिं’साको सिकार बनेको प्रहरीको बुझाइ रहेको छ ।पुरुष हिं’साका घ’टना पनि हुँदै नभएका होइनन् ।

प्रहरीका अनुसार कात्तिकदेखि पुस मसान्तसम्म ७४ पुरुष हिं’साका ठाडो उजुरी परेका छन् । यो संख्या महिला हिं’साको तुलनामा कम हो । पुरुषका ठाडो उजुरीमा महिलाहरूले सम्पत्ति लिएर अर्कैसँग पोइल गएको, विदेशबाट पैसाको हिनामिना गरेको जस्ता घ’टना बढी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।घरेलु महिला हिं’साका घ’टनामा भने अघिल्लो वर्षको तुलनामा अत्यधिक वृद्धि भएको प्रहरीको तथ्यांक छ । महिला हिं’सासँग सम्बन्धित १ सय २७ वटा घ’टना मध्ये कात्तिक महिनामा मात्र ६१ घ’टना दर्ता भएका छन् । मंसिर महिनामा ती घ’टना बढेर ६६ पुगेका छन् । यसले हिं’साका घ’टना बढ्दो क्रममा रहेको देखाएको छ ।

ठाडो उजुरीको आधारमा महिला हिं’सासँग सम्बन्धित ४८ वटा घ’टनाहरू फर्छ्यौट हुन बाँकी छन् । अहिलेसम्म ९ वटा घ’टना मात्र अदालतमा पुगेको प्रहरीले जनाएको छ । त्यसैगरी पुरुषसँग सम्बन्धित अर्थात् पुरुष पीडित भएका घ’टना मध्ये फर्छ्यौट भैसकेका २६ वटा छन् भने फर्छ्यौट हुन बाँकी ४६ वटा छन् । अहिलेसम्म अदालतमा दुई वटा घ’टनामाथि मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah