ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृ’त्यु भएकाे छ । सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दु’र्घटना हुँदा तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको हाे ।मृ’त्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का ३० वर्षीय हेम मगर रहेका छन् । को १ ज ३५६९ नम्बरको बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा दु’र्घटना भएको हो पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।दु’र्घटनामा तीनको अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ । घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah