ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृ'त्यु भएकाे छ । सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दु'र्घटना हुँदा तीनजनाको घ'टनास्थलमै मृ'त्यु भएको हाे ।मृ'त्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का ३० वर्षीय हेम मगर रहेका छन् । को १ ज ३५६९ नम्बरको बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा दु'र्घटना भएको हो पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।दु'र्घटनामा तीनको अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ । घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीनजनाको मृत्यु
pasang संवाददाताआइतबार, ९ माघ २०७८
ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीनजनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



