काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि यथावत् रही सोही मूल्यमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज यथावत् रही १ हजार ३ सय १५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com