रुपन्देहीको घोडाहा जंगलमा दुई जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय देवदहका अनुसार मंगलबार देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।पूर्व–पश्चिम राजमार्ग छेउको जंगलमा एक अर्धबैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो ।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर ह’त्या गरी फालिएको हुन सक्ने अनुमान लगाइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com