एजेन्सी । मंगलबार बिहानीपख एक रात्रि क्लबमा भएको द्विपक्षीय भी’डन्तमा परी कम्तीमा पनि १९ जनाको ज्या’न गएको छ । घ’टना इन्डोनेसियाको पश्चिमी पपुवामा भएकाे हाे । त्यहाँ दुई समूहबीचको आपसी झ’डपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्या’न गएको बताइएको छ ।सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झ’डप भएको थियो ।

सो झ’डपमा परी सुरुमा एकजनाको ज्या’न गएको थियो ।त्य सपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो झ’डपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्या’न गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमबार मध्यराति देखि झ’डप सुरु भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्– सुरुमा दुईजनाबीचको सामान्य वि’वादले पछि उग्र रुप लिएको थियो । उनीहरुको आन्तरिक झ’गडाका कारण त्यहाँ ठूलो संख्याका नागरिकको ज्या’न गएको उनले बताए ।सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरुमा पनि आगजनी गरिएको छ । मध्यरातिदेखि नै प्रहरीले सो भी’डन्त नियन्त्रणमा लिने प्रयास गरेपनि त्यस अगावै धेरै नागरिकको ज्या’न गइसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah