नेपालको कुल जनसंख्यामा पुरुषकोभन्दा महिलाको संख्या ६ लाख बढी देखिएको छ। तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक तथ्यांक अनुसार महिलाको संख्या पुरुषको तुलनामा ६ लाख ९५८ बढी देखिएको हो। जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ महिलाको १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। जसअनुसार ६ लाख ९ हजार ८५८ ले महिलाको संख्या धेरै देखिएको हो। कुल जनसंख्याको ४८.९६ प्रतिशत पुरुष र ५१.०४ प्रतिशत महिला रहेका छन्। नेपालको जनसंख्या १० वर्षमा २६ लाख ९७ हजारले बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
नेपालमा पुरुषभन्दा महिला ६ लाख ९ हजारले धेरै
सवालनेपालसंवाददाताबुधबार, १२ माघ २०७८

नेपालमा पुरुषभन्दा महिला ६ लाख ९ हजारले धेरै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



