भारतमा लगातार चार दिनसम्म कोरोना संक्रमितमा गिरावट देखिएपछि एकपटक पुनः संक्रमितको संख्यामा वृद्धि भएको । मंगलबार २,८३,४९९ संक्रमित भेटिएका थिए । यतिबेला २.९८ लाख व्यक्ति निको पनि भए जबकी ६५९ को मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा करिब २७ हजारको वृद्धि भएको छ । देशमा हाल कूल सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २२.१५ लाख छ । कुल संक्रमित ४ करोड पार भएको छ । सोमबार देशमा २,५५,८७४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यतिबेला २.६७ लाख व्यक्ति निको भए जबकी ६१४ जनाको मृत्यु भएको थियो । यस्तै आइतबार देशमा ३,०६,०६४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । शनिबार ३,३३,५३३ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यसको एकदिन अघि शुक्रबार ३,३७,७०४ संक्रमित भेटिएका थिए र बिहिबार ३,४७,२५४ जना संक्रमित भेटिएका थिए । अर्थात् शुक्रबारदेखि कोरोना संक्रमितमा गिरावट आइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah