काठमाडौं । दुनियाँको पहिलो ‘युनिसेक्स’ कन्डम बनेर तयार भएको छ । यो क’न्डमको प्रयोग महिला वा पुरुष दुवैले गर्न सक्नेछन् । मलेसियाका एक डाक्टरले बनाएको यो क’न्डम मेडिकल ग्रेड मटेरियलको प्रयोग गरेर बनाइएको छ । जसको प्रयोग सामान्य अवस्थामा घा’उ वा चो’ट’प’टकको ड्रेसिङका क्रममा गरिन्छ ।यो युनिसेक्स क’न्ड’मको नाम वान्डालिफ युनिसेक्स क’न्ड’म राखिएको छ ।

मेडिकल सप्लायर्स मलेसियन कम्पनी ट्वीन क्याटलिस्टका गाइनोक्लोजिस्टले यसको प्रयोगबाट जन्मदरमा नियन्त्रणसँगै यो’न स्वास्थ्यको पनि सुरक्षा गर्न सकिने बताएको छ ।गाइनोक्लोजिस्ट जान ताङ इङ्गले यो क’न्ड’म पनि अन्य सामान्य क’न्ड’महरू जस्तै’ भएको र यसमा टाँसिने कभर भएकाले प्रयोग पनि सहज हुने बताएका छन् ।

यो कन्डम पुरुषको लि’ङ्ग र महिलाको यो’नीमा टाँ’सेर स’हजै प्र’योग ग’र्न सकिने उनले बताएका छन् । यो कन्डमको एकटा बट्टामा २ कन्डम हुने र यसको मुल्य १४.९९ रिङ्गेट राखिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय