काठमाडौ । मोरङको धनपालथान गाउँपालिका–७ मा उखुबारीमा दुईजनाको श व फेला परेको छ । प्रहरीले उखुबारीमा उल्खनन् गरेर दुईजनाको श व निकालेको हो ।दुईजना पुरुषको श वमध्ये एकजनाको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान हुन बाँकी छ । बुधबार दिउँसो उखु का ट् न गएका किसानले केही शंका पाए पछि प्रहरीलाई खबर गरेका थिए । किसानकै खबरका आधारमा प्रहरी अनुसन्धानमा जुटेको थियो ।

बिहीबार दिउँसो उत्खनन गरेर निकालिएको श व सुनसरीको धरान–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।उनको साथमा एनटीसीको सिम का र्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेपछि उनको परिचय खुलेको हो । सोही ठाउँदेखि ३० मिटरपूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी छ ।

बिहीबार उखुबारीमा सात फिट गहिरो खा ड ल बनाएर गा ढे को अवस्थामा श्रेष्ठको श व भेटिएको हो ।घ’टनाम अरुकै संलग्नता भएको हुनसक्ने प्रहरीले अनुमान गरि अनुसन्धान अघि बढाएको छ । श व फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ ।बिहीबार एउटा खा ल्डो बाट श व निकालिएको स्थानदेखि करिब ३० मिटरपूर्व गंगाप्रसाद सिंहको उखुबारीमा पनि करिब ३५ वर्षका अर्का एक पुरुषको श व बुधबार राति भेटिएको थियो । दुवै श वको प्रकृति एकै तरिकाले खा डलमा हालेको देखिन्छ ।

श्रेष्ठ केही वर्षअघि धरानमा सुनको व्यापार गर्दै आएको र पछिल्लो समय काठमाडौं बस्दै आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी प्रहरी अनुसन्धानमा सक्रिय रहेको बताउँछन् । श्रेष्ठ काठमाडौंबाट परिवारका सदस्यलाई कारोबार मिलाउनु छ भन्दै धरान जाने भनेर निस्किएका थिए । केही दिन उनी होटलमा बसेको पनि खुलेको छ ।

अ प ह रण पछि श्रेष्ठ र अर्का एकजनाको पनि ज्या न लि एको हुनसक्ने प्रहरी अधिकारीहरुको आशंका छ । तर, उनीहरु हराएकोबारे प्रहरीका अन्य निकायमा कुनै सूचना नभएको पाइएको छ । दुवै श व एकै समयमा खा ल्डो मा गाडिएजस्तो प्रकृतीको रहेको एसपी जिसीले बताए । उखु का ट् ने क्रममा किसानले ख ने र पुरेको अवस्थामा खा ल्डो भेटेका थिए ।

शंकास्पद खा ल्डो भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खा ल्डो ख नेर हेर्दा कपडासहित गा डे को अवस्थामा पुरुषको श व भेटिएको थियो । स्टमार्टम पछि थाहा हुने उनले बताए ।घ’टनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घ’टनास्थलमा प्रयोग गराइएको छ । घ’टनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ ।

एकान्त र उखुबारीको बीचमा भएका कारणले सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घ’टनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डीएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय