नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।