आफैँले बोकेको ग्रिनेट प’ड्किँदा घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको मृ’त्यु भएको छ । तालिमका क्रममा आफैँले बोकेको ग्रिनेट प’ड्किँदा सैनिक जवान आचार्य दुई महिनाअघि घाइते भएका थिए । घाइते आचार्यलाई सेनाले उपचारका लागि विराटनगर अस्पताल पुर्‍याएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सेनाले १६ मंसिरमा सैनिक अस्पताल छाउनीमा भर्ना गरेको थियो ।

आर्चायको मंगलबार बिहान उपचारका क्रममा निधन भएको सैनिक प्रवक्ता एवं सहायक रथी नारायण सिल्वालले जानकारी दिए । आचार्य भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah