प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दु र्घटना हुदा आठ जनाको मृ त्यु भएको छ । तीमध्ये घ’टनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दु र्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइ ते भएका छन् ।लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दु र्घटना भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् ।

मृ’तकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृ त्यु भएको हो भने अन्य ६ जनाको घ’टनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।दु र्घटनामा घा इते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् ।

दु र्घटनामा परी घा इते हरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था गम्भीर रहेको छ ।बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दु र्घटनामा परेर घा इते बेहुलीको हात का’टि’एको छ। दु र्घटनाका घा इते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ। जिप दु र्घटनामा गम्भीर घाइ ते जिसीको दाहिने हात बचाउन नसकिने अवस्था आएपछि का’टि’एको हो। अहिले अन्य घा इते को पनि त्यहीँ उपचार इरहेको छ। अरुको अवस्था सामान्य रहेको अस्पताल पुगेकी अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्।

घाइ ते बेहुला दानबहादुर खड्काको अवस्था खतरामुक्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मेडिकल कलेजमा उपचार जारी छ।यस्तै दु र्घटनामा परी आठजनाको मृ त्यु भएको घ’टनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री केसीले आज एक शोक वक्तव्य जारी गर्दै मृ’तकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना र घा इते को शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यस्तै सोही क्षेत्रका प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले पनि दु’र्घटना नप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै उहाँले घा इते को शीघ्रस्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah