सोमबार बिहानै सवारी दु’र्घटना हुँदा तीनजनाको मृ’त्यु भएको छ । दु’र्घटनामा परी दुईजना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक कोरियन टेक्निकल कलेज अगाडि रोकिरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठो’क्किँदा दु’र्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरीक्षक देवबहादुर बिष्टले बताए ।

दु’र्घटनामा ज्या’न गु’माउनेमा बुटवल-१३ का २८ वर्षीय सविन चौधरी, २६ वर्षीय गोबिन्द चौधरी र कारका चालक २७ वर्षीय नवीन श्रेष्ठ रहेकाे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन खाँणले जानकारी दिए । दु’र्घटनामा बुटवल-१३ का २७ वर्षीय भागिरथ चौधरी र बुटवल-१२ का २८ वर्षीय अनिस जिसी घाइते भएका छन् । गम्भीर अवस्थाका उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घ’टना भएलगत्तै ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दु’र्घटनामा परी गम्भीर घाइते दुईजनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah