काठमाडाैँ । सांसद मोहन बानियाँमाथि ब’ला’त्कारको आ’रोप लागेको छ । नेकपा एमालेका नेता बानिया वि’रुद्ध जुम्लाकी एक शिक्षिकाले ब’ला’त्कारको आ’रोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक ब’ला’त्कार गरेको आ’रोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले ब’ला’त्कार गरेको आ’रोप लागाइएको छ ।

प्रहरीले घ’टनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँ वि’रुद्ध ब’ला’त्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँ वि’रुद्ध ब’ला’त्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ ।

त्यो रात दुई पटक क’ण्डम लगाएर ब’ला’त्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah