सिन्धुपालचोक प्रहरीले ह’त्याको आ’रोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेकाे हाे ।
मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काकाे ह’त्या गरी फरार रहेको आ’रोपमा उनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



