एजेन्सी । उत्तर प्रदेशको कानपुरमा एक रेल कर्मचारीले रेलबाट का’टे’र ज्या’न दि’एका छन् । अचम्मको कुरा, शव आ’धा का’टि’एको केही समय बितिसक्दा पनि कर्मचारी विचलित भएनन् र चुपचाप ट्र्याकमा सुते । उनको आँखाबाट आँसु बगिरह्यो र १० मिनेट पछि उनको आँखा बिस्तारै बन्द भयो। यस क्रममा वरपर उभिरहेका मानिसहरूले गम्भीर घाइतेको भिडियो खिचिरहेका थिए।

३३ वर्षीय रमेश यादव कानपुरको पङ्की रेलवे स्टेशनमा कर्मचारीको रुपमा काम गर्थे । फेब्रुअरी १९ मा उनको आफन्त विवाह थियो, जसका कारण उनले आफ्नो इन्चार्ज पीडब्लुआई अर्थात् रेलवे पथ इन्स्पेक्टर चित्रेश तिवारीसँग बिदा मागेका थिए । तर बिदा नपाएपछि उनी रिसाए, अर्कोतर्फ रमेशकी श्रीमती र ससुराले उनलाई विवाहमा आउन द'बाब दिइरहेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/i/status/1493471104031068162

एजेन्सी :उत्तर प्रदेशको कानपुरमा एक रेल कर्मचारीले रेलबाट का’टे’र ज्या’न दि’एका छन् । अचम्मको कुरा, शव आ’धा का’टि’एको केही समय बितिसक्दा पनि कर्मचारी विचलित भएनन् र चुपचाप ट्र्याकमा सुते । उनको आँखाबाट आँसु बगिरह्यो र १० मिनेट पछि उनको आँखा बिस्तारै बन्द भयो। यस क्रममा वरपर उभिरहेका मानिसहरूले गम्भीर घाइतेको भिडियो खिचिरहेका थिए।३३ वर्षीय रमेश यादव कानपुरको पङ्की रेलवे स्टेशनमा कर्मचारीको रुपमा काम गर्थे । फेब्रुअरी १९ मा उनको आफन्त विवाह थियो, जसका कारण उनले आफ्नो इन्चार्ज पीडब्लुआई अर्थात् रेलवे पथ इन्स्पेक्टर चित्रेश तिवारीसँग बिदा मागेका थिए । तर बिदा नपाएपछि उनी रिसाए, अर्कोतर्फ रमेशकी श्रीमती र ससुराले उनलाई विवाहमा आउन द'बाब दिइरहेका थिए ।

यही द'बाबका कारण बिदा नपाएपछि रमेश यति विचलित भएका थिए कि सोमबार पङ्की रेलवे स्टेशनको रेल ट्र्याकमा सुते । यसै क्रममा रेल गु”ड्दा उनको श’री’र दुई भा’गमा का’टि’ यो ।

का’टि’ए’को शरीरले बयान दिँदै थिए, रेलवे ट्र्याकमा काम गर्ने कर्मचारीहरू उनीसम्म पुग्दा रमेशको का’टि’ए’को श’रीरले आँसु झार्दै भन्दै थिए ‘मैले बिदा पाएको छैन, त्यसैले ज्या’न दि’एको छु । तर, कसैले अस्पताल पुर्याएपछि त्रक रमेशका आँखाबाट आँसुको धारा रोकिएर उनी सदाका लागि शान्त भए ।

रमेशको मृ'त्युपछि यो विषय मिडियामा हेडलाइन बनेको थियो र भिडियो भाइरल भएपछि इलाहाबादका डीआरएम मोहिते चन्द्रले छानबिनको आदेश दिएका थिए ।

https://twitter.com/i/status/1493471104031068162

यही द'बाबका कारण बिदा नपाएपछि रमेश यति विचलित भएका थिए कि सोमबार पङ्की रेलवे स्टेशनको रेल ट्र्याकमा सुते । यसै क्रममा रेल गु”ड्दा उनको श’री’र दुई भा’गमा का’टि’ यो ।का’टि’ए’को शरीरले बयान दिँदै थिए, रेलवे ट्र्याकमा काम गर्ने कर्मचारीहरू उनीसम्म पुग्दा रमेशको का’टि’ए’को श’रीरले आँसु झार्दै भन्दै थिए ‘मैले बिदा पाएको छैन, त्यसैले ज्या’न दि’एको छु ।

तर, कसैले अस्पताल पुर्याएपछि त्रक रमेशका आँखाबाट आँसुको धारा रोकिएर उनी सदाका लागि शान्त भए ।रमेशको मृ'त्युपछि यो विषय मिडियामा हेडलाइन बनेको थियो र भिडियो भाइरल भएपछि इलाहाबादका डीआरएम मोहिते चन्द्रले छानबिनको आदेश दिएका थिए ।