भक्तपुुरको सुडालमा भएको दु’र्घटनामा परी एक आठ वर्षीया बालिकाको मृ’त्यु भएको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा इँटाभटामा काम गर्ने विनिता मगरको मृ’त्यु भएको हो ।सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा४ख ७३५२ नम्बरको टिपरले पैदलयात्री काभ्रे महाभारत गाउँपालिका-२ घर भई हाल सुडालस्थित द्यः इँटाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरी आठ वर्षकी मगरलाई ठ’क्कर दिँदा ग’म्भीर घाइते भएकी उनको मृ’त्यु भएको हो ।
उपचारका लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर प्राथमिक उपचारपछि थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षका राजेश कुस्मा र दु’र्घटनामा संलग्न सवारीसाधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घ’टनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah