प्राय सबैले सपना देख्छन् । तर केही सपना ब्युँझेपछि याद हुन्छ भने केही सम्झिन सकिँदैन । स्वप्नशास्त्रका अनुसार हरेक सपनाको आआफ्नै अर्थ हुन्छ । यस्तोमा कस्ता सपना शुभ र कस्ता सपना अशुभ मानिन्छन् त ?

मृत शरीर: स्वप्न शास्त्रका अनुसार सपनामा मृत शरीर देख्नु धन प्राप्तिको संकेत मानिन्छ ।

दूध पिएको, आगो लागेको: सपनामा दूध पिएको देख्नु वा आगो लागेको देख्नु समेत धन प्राप्तिको संकेत मानिन्छ ।

आँप वा अनार खाएको: सपनामा आँप वा अनार खाएको वा किरा देख्नु समेत धन लाभको संकेत मानिन्छ ।

जागिर वा व्यापार गरेको: सपनामा जागिर वा व्यापार गरेको देख्नु दुर्भाग्यको संकेत मान्निछ । यस्ता सपनाले नोक्सान हुने संकेत गर्दछ।

डाक्टर देख्नु: सपनामा डाक्टर देख्नु शुभ मानिन्छ । यस्ता सपनाले राम्रो स्वास्थ्य र सम्वृद्धिको संकेत गर्दछ । सपनामा डाक्टर देखे रोगबाट चाँडै छुटकारा पाउने समेत मान्यता छ ।

पानी: सपनामा पानीसँग सरोकार राख्ने जुनै सपना पनि शुभ मानिन्छ । यदि झरना देखे कारोबारमा आर्थिक लाभ हुने, पानी पिएको देखे कर्जाबाट मुक्ति मिल्ने र पानीमा हिँडेको देखे ठुलो सफलता पाउने संकेत मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah