कपिलवस्तुको वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने एकल महिलाको ज्यान लिएको अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृ'तकको देवर पर्ने सोही स्थान बस्ने ४० वर्षीय शम्भु लोनिया रहेका छन्। बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको ज्या'न लिएको आ'रोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेपछि घ'टना सार्वजनिक भएको हो ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको ज्या'न लिएका थिए । अत्यधिक मात्रामा मा’दक से’व’न ग’रे’को विषयमा शम्भु र पत्नी बिच वि’वा’द भ’ए’पछि श्रीमती माइती गएकी थिइन् ।श्रीमती माइत गएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवर भाउजु बिच सहमतीमा स’म्ब’न्ध भएको र दोस्रो पटक स’म्पर्क ग’र्न खोज्दा यशोधाले प्र’ति’कार ग’र्न खो’जे प’छि घाँ’टी थि’चे’र ह’त्या ग’रे’को स्विकार गरेको भण्डारीले बताए । घ'टनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको – नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।