मंगलबार सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा एकै दिन ८०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९७ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले नै बढ्दै ९६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah