काठमाडौं । काठमाडौँको सामाखुसीबाट चोरीको मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईजनालाई नियन्त्रणमा लिएको छ । महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुसीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को सञ्जय विश्वकर्मालाई वास्तविक नम्वर परिवर्तन गरी प्रदेश ३-०२-१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाइकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए ।सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाडौं बस्ने रमेश राईलाई नियन्त्रणमा लिइएको हो । कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाइकल चोरी भएको भनी गत असोजमा निवेदन दिएको महाशाखाले जनाएको छ ।

मोटरसाइकलसहित पक्राउ परेका दुबैजनालाई चोरी मु’द्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah