झापाको दमक–५ का दिनेश सिग्देलका ह’त्यारा पक्राउ परेका छन् । ह’त्या गरेको आ’रोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।सुनसरीको धरान–४ स्थित जङ्गलमा वि’भत्स किसिमले ह’त्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको श’व भेट्टिएको थियो । पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए ।

प्रेमीसँग मिलेर श्रीमान्को ह’त्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा श’व हालेर फ्याँ’किएको पाइएको थियो ।योजना बद्धरूपमा अनिता र सरोजले सिग्देलको ह’त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिनुभयो । गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो । त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी श’रीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले ह’त्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो । सिग्देलकी जेठी श्रमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो । दुवै जनाले सिग्देलको ह’त्या ग’रेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah