काठमाडौ । काठमाडौं महानगरपालिका(३१ शंखमूलमा एक महिला मृ त अवस्थामा फेला परेकी छन् भने उनका श्रीमान वे’होस अवस्थामा भेटिएका छन् । शंखमूल स्थित घरभित्र श्रीमती मृ त फेला परेकी हुन् भने उनका श्रीमान बे’होस अवस्थामा भेटिएका हुन्। प्रहरीले घ’टनाको अनुसन्धान सुरु गरेको छ ।महानगरीय अ’पराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृ त फेला परेकी हुन्।
उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल बे’होस अवस्थामा फेला परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।’सहाराको श’व पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पौडेलको भने भेनस अस्पतालमा उपचार भइरहेको कुँवरले बताए। श्रीमान (श्रीमती आफ्नै घरभित्र त्यस्तो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घ’टनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फाइल तस्बिर



