काठमाडौं । छिमेकी रूसले सैन्य आ’क्र’म’ण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य का’रबाहीको घोषणा गरेका थिए। पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षे’प्या’स्त्र हा’नि’ए’को छ भने अरू विभिन्न सहरहरूमा पनि आ’क्र’म’ण भएको छ।

रूसी आ’क्र’म’णसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्। सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।राजधानी किएभका वासिन्दा क्षे’प्या’स्त्र’को ड’रले मेट्रो रेलको सवस्टेशनमा आश्रय लिन पुगेका छन्। रूसी राष्ट्रपति पुटिनले अहिलेको आ’क्र’म’ण सैनिक संरचना र बेसमा मात्रै सीमित भएको बताए पनि युक्रेनियनहरूमा त्रा’स व्याप्त छ।

यस्तै रुसी सेनाले गरेको ब-म आ-क्रम-णमा ७ जना युक्रेनीको मृ’त्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृ’त्यु भएको र सात जना घाइते भएका छन् ।सो ह’मलामा १९ युक्रेनी हराइरहेका छन् । त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को ह-मलामा थप एक जनाको मृ’त्यु भएको छ ।

रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आ-क्रम-ण ग-रेको एएफपीले जनाएको छ । केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आ-क्रम-ण सुरु गरेको विवरणहरुमा जनाइएको छ ।यस्तै किभ–रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ । रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा (डीपीएसयू) ले जनाएको छ ।

सीमा प्रवेश गरेर रुसी सेनाले तो’ ‘प हा’ने’को छ । आ’क्र’म’णमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन् । शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ ।पूर्वी युक्रेनमा पाँच ओटा रुसी जहाज र एउटा हेलिकोप्टर ख’सा’लि’दिएको युक्रेनी सेनाले दाबी गरेको छ । ‘संयुक्त फौज कमान्ड अनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आ’क्र’मणका’रीको पाँच जहाज र एउटा हेलिकोप्टर गो’ ‘ली हा’ने’र ख’सा’लि’एको छ,’ युक्रेनी सेनाले भनेको छ ।

यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् । यसअघि रुसी फौजले राजधानी किभनजिककैका विमानस्थलहरुमा क्षे’प्या’स्त्र ह’म’ला गरेको जनाएको थियो । एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू ख’सा’लि’एको विवरण अस्वीकार गरेको छ। यस्तै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरु’द्ध रुसले सैन्य का’रबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् । गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्र’हा’र भएको छ।

कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा वि’स्फो’टको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah