लेटाङमा ब’ल’त्कार पछि एक बालिकाको ह’त्या भएको छ । ३ दिन देखि बिद्यालय बाट घर फर्किने क्रममा बाटैमा ह’राएकी लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको आज बिहान मृ’त अवस्थामा प्रहरीले फेला पारेको हो लेटाङ ८ जाँते बजार र लालझोडा बिचको जंगलमा ला’स फेला परेको हो । घ’ट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृ’त अवस्थामा फेला परेकी छन् ।

स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गा’डिएको अवस्थामा करुणको श’व भेटिएको हो । बुधबारदेखि ह’राइरहेकी खाल्डोभित्र ना’ङ्गो अवस्थामा उनको श’व भे’टिएको हो । बालिकाको शरीरका विभिन्न भागमा चो’ट ला’गेको प्रहरीले जनाएको छ ।ब’ला’त्कारपछि ह’त्या गरेर उनको श’व गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घ’टनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । यसैबीच बालिकाको ह’त्याको वि’रोधमा लेटाङमा स्थानीयबासी तथा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।

करुणाको ह’त्या आ’रोपमा दिपक गिरी पक्राउ

मोरङ । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी ११ वर्षिया करुणा राईको ह’त्या आ’रोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ । गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई ब’ल’त्कार गरेपछि ह’त्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

‘ब’लत्कार गरेपछि बालिकाको मुख थु’नेर ह’त्या गरेपछि ढु’ङ्गाले थि’चेर हि’डेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृ’त्यु भएको थियो ।

श्रीमतिको मृ’त्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।पक्राउ परेका गिरीले बालिका ह’त्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर उत्तरमा पर्दछ ।स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि ह’राएकी करुणाको शुक्रबार विहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र श’व फेला परेको हो ।मृ’तकको श’व ना’ङ्गो अवस्थामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah