काठमाडौं । मोटरसाइकल दु’र्घटना हुँदा सुर्खेतमा वडाध्यक्षको मृ’त्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष ३० वर्षीय नवराज कार्कीको मोटरसाइकल दु’र्घटनामा मृ’त्यु भएको प्रहरीले जनाएको छ।८ फागुनमा कार्की सवार सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले भेरीगंगा नगरपालिका–१२ मा ठ-क्क-र दिँदा कार्की ग’म्भीर घाइते भएका थिए।

उपचारको लागि उनलाई काठमाडौं ल्याएको थियो। शुक्रबार राति न्यूरो अस्पताल बासबारीमा उनको मृ’त्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् । कार्की नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। कार्कीको निधनप्रति माओवादी केन्द्र सुर्खेतले दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah