यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस् ।
मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ ।जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनी कुन नियमको कसरी पालना गर्ने।

१. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन ।

२.स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन ।

३. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ।

४. बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन ।

५. सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन ।

६. दुवो ९ एक प्रकारको घाँस०लाई बिहिवार टिप्नु हुँदैन ।

७. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।

थप् समाचार :दूध पिउनु स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। दुधले क्याल्शियम, प्रोटीन, भिटामिन डी, पोटेशियम सहित धेरै पोषक तत्वहरू समावेश गर्दछ।दूध जहिले पनि राम्रो स्वास्थ्य, शक्ति र शारीरिक विकासको साथ सम्बन्धित देखिन्छ। बलियो हड्डीका लागि दुध पनि आवश्यक मानिन्छ।यद्यपि अनुसन्धानकर्ताहरु यस धारणामा एकमत छैनन्। उनी भन्छन् ‘दूधलाई एक सुपरफूडको रुपमा देख्नु ठीक छैन।’

उनीहरूका अनुसार दूध पिउनु शरीरका लागि लाभदायक छ, तर अधिक दुध पिउँदा यसको बेफाइदाहरू पनि छन्।अमेरिकाको स्ट्यान्फोर्ड प्रिवेसन अनुसन्धान केन्द्रका प्रोफेसर र पोषण अनुसन्धानकर्ता क्रिस्टोफर गार्डनरले डिस्कभर पत्रिकालाई भने, ‘दुग्धजन्य पदार्थमा पनि अनौठो पोषक तत्त्वहरू हुन्छन् जुन अरू कुनै चीजमा पाउँदैन।’यो सत्य हो कि दुधमार्फत क्याल्सियम सजिलै प्राप्त गर्न सकिन्छ ।

तर कर्या यस्ता चिजहरू छन् जसबाट क्याल्सियम पूर्ति गर्न सकिन्छ । न्यू इंग्लैन्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एउटा अध्ययन अनुसार दूध कडा हड्डीहरूको लागि जादुको गोली जस्तो होइन। जुन देशमा दुध सबैभन्दा बढी सेवन गरिन्छ त्यहाँ पनि फ्याक्चरका केसको दर उच्च छ।यसको मतलव बढी वा कम दुध पिउँदा हड्डीमा असर पर्दैन।

दुध बाहेक, अन्य चीजहरूले हड्डीहरूलाई बलियो बनाउँदछ।अध्ययनका लेखक लुडविग भन्छन् लम्बाइ बढ्दै जाँदा हड्डी फ्याक्चर हुने जोखिम बढ्न थाल्छ। अन्वेषकहरू भन्छन् दुधमा सबै जरुरी पोषक तत्व पाइन्छ तर यो पोषक तत्व पनि अन्य चिजहरुबाट प्राप्त गर्न सकिन्छ ।

केही मानिसहरूलाई दुधबाट एलर्जी हुन्छ, जसलाई ल्याक्टोज इन्टरलेरेन्स पनि भनिन्छ। त्यस्ता व्यक्तिहरूले दुग्धजन्य उत्पादनहरूमा पाइने ल्याक्टोज पचाउँदैनन् र दुध पिउँदा पेट फूलिन्छ वा पेट दुखाइ जस्ता समस्या हुन्छ।अध्ययनका अनुसार विश्वको ६५ प्रतिशत जनसंख्यामा ल्याक्टोजको स’मस्यामा छ। बजारमा ल्याक्टोज फ्रि मिल्क मिल्छ तर, विज्ञहरूले सोया उत्पादन र क्याल्सियमको अन्य स्रोतहरू जस्तै ओरेन्ज जुस, तोफू र हरियो पातदार तरकारीहरू सेवन गर्न सल्लाह दिन्छन्।

दूध र रोगहरू:स्वास्थ्य विशेषज्ञहरू भन्छन ‘उच्च मात्रामा दुधले ग’म्भीर रोगहरू पनि बढाउन सक्छ। गाईको दुध पिउँदा विशेष ध्यान राख्नु पर्छ।’उक्त अध्ययनका लेखकहरू, विलेट र लुडविगले अध्ययनको समीक्षामा दुग्द्यजन्य प्रोडक्टहरुको बढ्दो प्रयोगले पुरुषहरूमा प्रोस्टेट क्यान्सर र महिलामा एन्डोमेट्रियल क्यान्सरको जो’खिम बढाउँदछ। यद्यपि यो भनिएको छ कि यसको लागि थप अनुसन्धान आवश्यक छ।

मुटु रोग र उच्च रक्तचाप :पूर्ण क्रिम दुधमा सैचुरेटेड फ्याट र सोडियमको मात्रा अधिक हुन्छ। यी दुवै चीजहरू मुटु र रक्तचापका लागि राम्रो मानिदैन। अन्वेषकहरूले कम फ्याटको दूध पिउन र अन्य खानाहरूबाट दुधबाट प्राप्त हुने पोषक तत्व परिपूर्ति गर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah