काठमाडौ । घ’टना भएको १६ वर्ष सम्म फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु ज्या’न लि’एर फरार भएका थिए । अदालतले दो’शी ठहर गर्दै कै द स’जाय सुनाइएका उनीहरु १६ वर्ष सम्म फरार थिए । जयपृथ्वी नगरपालिका (७ ज्याडाका मीनबहादुर भण्डारीको ज्या’न लि’एको घ’टनामा उनीहरुलाई अदालतले दो’शी ठ’हर गरेको हो । ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीया रामदेवी रानालाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको हो।

नेपाल भारतको सीमानाका गड्डाचौकी हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बझाङको समन्वय तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई शनिवार पक्राउ गरिएको विष्टले बताए।

पुनरावेदन अदालत डोटीले २०६६ असार ८ गते रामदेवी रानालाई तीन वर्ष र सर्वोच्च अदालतको २०६९ वैशाख २२ गते वीरेन्द्र रानालाई २० वर्ष कै द स’जाय सुनाएको थियो। फैसलापछि उनीहरु दुवैजना फरार रहेका थिए।वीरेन्द्र राना, प्रकाश राना, मंगल राना, रामदेवी राना र हिरादेवी राना घ’टनामा संलग्न थिए । उनीहरुले घ’रेलु ह’तियार ब ञ्चरो र हँ सिया प्रयोग गरी भण्डारीको ज्या’न लि’एका हुन् । घ’टनामा संलग्न प्रकाश यसअ घि नै धनगढीबाट पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah