अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ ।

फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ । यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् ।

सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता बुझ्दैनन् भनेर प्रश्न गरेकी छन् ।​ सोनाक्षी सिन्हाले फोटोमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्, ुके तपाईं मूर्ख हुनुहुन्छ जसले वास्तविक र फोटोशप गरिएका फोटोहरूबीच भिन्नता छुट्याउन सक्नु हुन्न ।

सलमान हाल युलिया वन्तूरलाई डेट गरिरहेका छन् भने सोनाक्षीको नाम अभिनेता जहीर इकबालसँग जोडिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah