आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो आइतबार प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला २००० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah