काठमाण्डाै – आज सुन चाँदीको भाउ बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दु एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा ३५ सय रुपैयाँले भाउ घटेर एक लाख दुई हजार रुपैयाँमा झरेको थियो । रुस–युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah