धरानः रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र ४ गते शुक्रबार धरान–४ स्थित ट्री हाउस रेस्टुरेन्टको मैदानमा ‘होली इन जंगल’ कार्यक्रमको आयोजना हुने भएको छ ।
दिउँसो १२ बजेदेखि साँझसम्म हुने कार्यक्रममा काठमाडौंबाट डिजे सन्तोष, डिजे नानी र धरानबाट डिजे जेनी र डिजे डबल बीले होलीको फ्लोर तताउने छन् ।
धरानको शिरमा अवस्थित नेपालकै पहिलो ट्री हाउसमा होलीलाई उत्सवको रुपमा मनाउन लागेको र प्रवेश निःशुल्क गरिएको र कार्यक्रमलाई भब्य रुपमा आयोजना गर्नको लागि तयारी गरिरहेको आयोजक टिमका सरल उदासले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah