काठमाडौँ।
साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला एक लाख दुई हजार ३ सय रुपैयाँ कायम भएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले
यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रति तोला एक हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला एक लाख दुई हजार ३ सय रुपैयाँ कायम भएको छ।
आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।



