बुधवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय २२ रुपैयाँ १९ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३३ रुपैयाँ ७२ पैसा र बिक्री दर प्रति युरो १ सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

 

यस्तो छ आजको विदेशी सटही दर

प्रतिक्रिया

सम्बन्धित खवर