काठमाण्डाै – सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलाको ९९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah