झापा । मोफसल बाट निर्माण भएको टेलिचलचित्र ‘असलबुवा’को दोश्रो भाग सार्वजानिक भएको छ । प्रकाशकला श्रेष्ठले निर्माण गरेको उक्त टेलिचलचित्रमा सन्तान र बाबु आमाको सम्वन्ध लाइ समेट्ने प्रयास गरेको निर्माण टिमले जानकारी दिएको छ । एउटा परिवार सफल हुनुमा बाबुआमाको भुमिका र सफल भएपछि तिनै सन्तानहरुले बाबुआमालाइ गर्ने ब्यवहार लाइ पारिवारिक कथामार्फत प्रस्तुत गरिएको छ ।

ज्ञानेन्द्र कोइरालाको कथामा कृष्णअनमोलको लेखन रहेको ‘असलबुवा’को दोश्रो भाग बाट नियमित रुपमा लेखन पक्ष कृष्णअनमोलले सम्हाल्ने भएका छन भने कलाकारहरुमा राम भट्टराई,करुणा दुलाल,विन्दु भट्टराई,प्रकाशकला श्रेष्ठ,बेनु चुडाल,पुनम कुमाल,पद्यमा कुमारी श्रेष्ठ, र सारदा ढुङ्गेल तथा बाल कलाकार रोहन भट्टराई र प्रियंका भट्टराईले अभिनय गरेका छन् । श्याम गिरीको छायांकन रहेको टेलिचलचित्रमा ज्ञानेन्द्र कोईरालाको छायाँकन सम्पादन तथा निर्देशन रहेको छ।
हेर्नुहोस ‘असलबुवा’ भिडियोमाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah