काठमाण्डाै – आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ हिजोकाेभन्दा मा तोलामा २० रुपैयाँ घटेर एक हजार तीन सय २० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ७७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah