काठमाण्डाै - सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ९८ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।