काठमाण्डाै – दशैँलाई लक्षित गर्दै स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एसिया बैंकसँगको सहकार्यमा छुट अफर सार्वजनिक गरेकाे छ । अफर अन्तर्गत जुत्ता तथा कपडा खरिदमा उपलब्ध स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा भाटभटेनीले थप १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म छुट दिने भएकाे हाे ।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू हुने भएकाे छ ।

स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्ने भाटभटेनीले जनाएकाे छ । विजया दशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यूआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यकासाथ यो अफर सार्वजनिक गरिएको हो ।

भाटभटेनीका कुनै पनि शाखामा आईएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एसिया मोबाइल बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यू पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah