सुर्योदय नगरपालिका वार्ड नम्बर ३ जीलको दूध डेरीमा गए राति ३ बजेतिर अगलागी हुँदा लाखौंको क्षती भएको छ।

स्थानीय सुरेन राईले संचालन गर्दै आइरहेको डेरीमा गएराति आगलागी भएको हो।

विद्युतीय लाइनबाट आगलागी भएकाले बिक्री गर्न राखिएका छुर्पी, घिउ, तर, डेरीका मेसिन र कारखाना पूर्णरुपले क्षती पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय