रौतहटको क्षेत्रनं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन् ।

नेपालले एमालेका गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौँ २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर निर्वाचित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय