दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटमा मृत फेला परेका नरसिंह विष्टको शव अझै आफन्तले बुझेका छैनन् । प्रहरीले शुक्रबार शवको पोष्टमार्टम गरे पनि आफन्तले शव बुझेका छैनन् ।

मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्न सदरमुकाम खलंगाबाट गाउँ गएका विष्टको मंसिर ३ गते राति हत्या भएको थियो । विष्टको हत्या गरेर सुनसेराको डोम खोला किनारमा शव फेला परेको थियो । मृतक विष्टका आफन्त मोहनसिंह विष्टका अनुसार स्थानीय बजारबाट दुई सय मिटर परिरहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ । बाटोभरि घिर्सादै लगेको देखिन्छ ।

‘धारिलो हतियार प्रहार गरि खोलामा शव गाडिएको प्रष्टै देखिएको छ’ उनले भने, ‘घटनाका दोषी पत्ता नलागेसम्म हामी शव बुझ्दैनौ ।’ किटानी गर्दा पनि प्रहरीले आरोपितहरु पक्राउ नगरेको भन्दै स्थानीय आक्रोशित छन् । गाउँकै सोझा व्यक्ति हुन् । उनको निर्मम तरिकाले हत्या गरिएको छ । प्रहरीले अनुसन्धानमा ढिलाई गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah