का छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उनले प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमजोरीका बाबजुद सामान्यतः सफलता प्राप्त गरेपनि आफूसहित अधिकांश स्थानमा पराजित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

उनले प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकिएको, कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिएको र उम्मेदवार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकिएका कारण हार ब्यहोर्नुपरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय