सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलेपछि अहिले उक्त बस्ती अस्तव्यस्त बनेको छ।

केही दिनभित्रै छलफल गर्ने भनिएता पनि डोजर चलाएको भन्दै त्यहाँका बासिन्दा आक्रोशित बनेका छन्।

बस्ती उजाडिएपछि उनीहरू झिटीगुन्टासहित खुला आकाशमा बसेका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका थिए। सोमबार प्रहरी- स्थानीयबीच झडप हुँदा ३६ प्रहरी घाइते भएका थिए।

डोजर आतंकविरूद्ध उनीहरूले आज प्रदर्शन गरेका छन्। केहीबेर अघि आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित व्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah