मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना अन्तिम चरणमा छ । तीन स्थानबाहेक मतगणना करिब सम्पन्न भइसकेको छ । त्यस्तै, समानुपातिकतर्फ पनि गणना उत्तराद्र्धतिर पुगेको छ ।

पछिल्लो विवरणअनुसार समानुपातिक गणनामा नेकपा एमाले नेपाली कांग्रेसभन्दा करिब डेढ लाख मतले अघि छ ।

एमाले २६ लाख ९० हजार ७८० मतसहित अग्रस्थानमा रहँदा कांग्रेस २५ लाख ४३ हजार ६६६ मतले पछ्याइरहेको छ । एमाले र कांग्रेसबीच एक लाख ४७ हजारको मतान्तर छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार १२१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ९८० मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच लाख ६९ हजार १७५, जनता समाजवादी पार्टीको तीन लाख ८७ हजार ५३७, जनमत पार्टीको तीन लाख ४५ हार ६७३ मत हुँदा नेकपा एकीकृत समाजवादीले दुइृ लाख ८१ हजार २७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah